शहिद दशन चौकमा विरोधसभाको आयोजना

शहिद दशन चौकमा विरोधसभाको आयोजना
Bwtech New Add With Software & Bull SMS

राजविराज, २७ फागुन । प्रहरीको गोली लागेर कार्यकर्ताको मृत्यु भएपछि आक्रोशित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले राजविराजमा शुक्रवार साँझ विरोधसभाको आयोजना गरेको छ ।
मधेशी मोर्चा सप्तरी क्षेत्र नम्वर–३ का संयोजक तारकेश्वर यादवको अध्यक्षतामा आयोजना गरिएको विरोधसभामा वक्ताहरुले घटनाको न्यायिक छानबिन गरी दोषीलाई कडा कार्वाहीको माग गरेका छन् । मधेशको माग अविलम्व सम्वोधन हुनसभामा सद्भावना पार्टीका जिल्ला सद्स्य पञ्चदेव यादव, युवा नेता उमेशप्रसाद देव तुफान मधेशी, विद्यार्थी मञ्चका विनोद मण्डल, वुद्धिजीवी संगठनका विष्णु यादव, बसिर उद्दीन, तमलोपाका युवा नेता सेसवराजु लगायतका वक्ताहरुले सम्वोधन गरेका थिए । सभालाई युवा नेता मनोज राउतले सञ्चालन गरेका थिए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *