अन्तिम संस्कारको पहल गर्न माग

अन्तिम संस्कारको पहल गर्न माग
Bwtech New Add With Software & Bull SMS

राजविराज, २७ फागुन । एमालेको मेची–महाकाली अभियानका क्रममा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकाहरुको अन्तिम संस्कारका लागि अविलम्ब पहल गर्न नेपाली काँग्रेसका महासमिति सदस्य एवम् स्थानिय बासिन्दा मोहम्मद समिमले विहिवार एक प्रेस विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
शवको अन्तिम संस्कार नहुँदा पिडित परिवारमा चुल्हो समेत नजल्ने हिन्दु परम्पराका कारण पिडित परिवार झन् पिडित वन्न पुगेको भन्दै उनले राज्य तथा आन्दोलनरत पक्षलाई गम्भीरता पुर्वक पहल गर्न आग्रह गरेका छन् । जारी गर्दै मोर्चाले उठाएका तत्काल पुरागर्न सक्ने मागहरु अविलम्ब पुरा गरी मृतकहरुको अन्तिम संस्कारको माहौल सहज पारिदिन उनले सरकारसँग माग गरेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *