फनिश्वरनाथ रेणु’को जन्मयन्तिको अवसरमा साहित्यिक गोष्ठी
राजविराज, २१ फागुन । आञ्चलिक उपन्यासकार ‘फनिश्वरनाथ रेणु’को जन्मयन्तिको अवसरमा नेपाली हिन्दी प्रतिष्ठानद्वारा शनिवार वहुभाषिक साहित्यिक गोष्ठीको आयोजना गरियो । जिल्ला विकास समितिको बैठक कक्षमा स्थानीय साहित्यकारहरुको उपस्थितिका बीच उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. अवधकिशोर सिंहको अध्यक्षता तथा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलको प्रमुृख आतिथ्यमा आयोजना गोष्ठीमा वरिष्ठ पत्रकार अनिल कुमार … Continue reading फनिश्वरनाथ रेणु’को जन्मयन्तिको अवसरमा साहित्यिक गोष्ठी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed