सप्तरीको शैक्षिक समृद्धिमा उकालो चढ्दै नरेन्द्र मेमोरियल जनता मावि

–नन्दलाल आचार्य १. पृष्ठभूमि हामी अभिभावकहरू बालबच्चाकै सामु बेलामौकामा सामाजिक, शारीरिक र पारिवारिक रूपमा अपाच्य कर्म गर्दै हिँड्छौँ । ठूलाबडा हुनुको अहङ्कार देखाउन पछि पदैनौँ । अर्कातिर बालबालिकाले थोरै बाटो बिराए पनि तिलको पहाड बनाएर उनीहरू माथि खनिन्छौँ । ‘हजुरले गरेकै कार्य त मैले गरेको हो नि’ भनेर उनीहरूले जवाफ फर्काए ‘मुखाले र अनुशासनहिन’ भन्ने … Continue reading सप्तरीको शैक्षिक समृद्धिमा उकालो चढ्दै नरेन्द्र मेमोरियल जनता मावि