मोर्चाले फागुन २० गते ‘मुक्त दिवस’ मनाउने

राजविराज, ५ फागुन । जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी) केन्द्रीय समितिको गत सोमवार सम्पन्न बैठकले विभिन्न निर्णय गरेको अध्यक्ष जयकृष्ण गोइतले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । गोइतको अध्यक्षतामा सम्पन्न मोर्चाको पाँचौं केन्द्रीय समितिको बैठकले वर्तमान परिस्थिति र आगामी राजनीतिक, फौजी, सांगठनिक र संघर्ष सम्बन्धी योजनाबारे बहससहित निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकले संगठन र … Continue reading मोर्चाले फागुन २० गते ‘मुक्त दिवस’ मनाउने