संघीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्षमाः दिनेश निर्वाचित

राजविराज, ५ फागुन । संघीय समाजवादी फोरम नेपाल सप्तरीको सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा दिनेश कुमार यादव निर्वाचित भएका छन् । बुधबार अबेर राती सम्पन्न मतगणना परिणाम अनुसार निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र प्रसाद यादवलाई १ सय ५७ मत अन्तरले पराजित गर्दै दिनेश विजयी भएका हुन् ।  दिनेशको पक्षमा ४ सय ३९ मत र उनको निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र पक्षमा … Continue reading संघीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्षमाः दिनेश निर्वाचित