उपेक्षाको मारमा ओझेल परेको झुटकीको चन्द्रदेवी पोखरी

श्यामसुन्दर यादव  सप्तरी जिल्लाको झुटकी गाउँ विकास समितिको वडा नम्वर–४ मा अवस्थित छ चन्द्रादेवी पोखरी । करिव २२ विघा क्षेत्रफलमा फैलिएको यस ऐतिहासिक पोखरीलाई स्थानीयवासिन्दा चन्द्रादेवी, चन्द्रदेवी, झुटकी पोखरी आदीको नामले चिनिन्छ । सप्तरी सदरमुकाम राजविराज नगरपालिकादेखि करिब १५ किलोमीटर पश्चिम–दक्षिणमा यो पोखरी बस्तीभन्दा बाहिर अवस्थित छ । सम्भवतः देशमै सबभन्दा ठूलो यस पोखरीको आफ्नै … Continue reading उपेक्षाको मारमा ओझेल परेको झुटकीको चन्द्रदेवी पोखरी