डा. राउतले कविता मार्फत भने ‘कि मलाई मृत्यु कि सामाज्य हटाऊ’

–डा. सिके राउत थाहा छ मलाई तिमीभित्र पनि आत्मा छ भनेर जे म भित्र छ, त्यही परमात्मा छ भनेर नभए मेरी श्रीमतीको चुल्ठो समातेर लछारेर आफ्नै पत्नीको कपाल छाम्न किन डराउथ्यौं होला ? मेरी दुई बर्षिय नानीलाई बुटले हिर्काएर आफ्नै बच्चाको चिच्याहटले किन तर्सिन्थ्यौं होला ? हतकडी मेरो हातमा कसेर घाउ आफ्नो नाडीमा किन खेप्थ्यौं … Continue reading डा. राउतले कविता मार्फत भने ‘कि मलाई मृत्यु कि सामाज्य हटाऊ’