सिलाई कटाई तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

राजविराज, ९ माघ । राजविराज नगरपालिका–१ स्थित विपी विचार समाजद्वारा आयोजित रोजगारमूलक एक महिनो सिलाई कटाई तालिमका सहभागीलाई आइतवार प्रमाणपत्र वितरण गरियो । नेपाली कांग्रेसका जिल्ला सचिव रामकुमार यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका सांसद सकलदेव सुतिहारको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुतिहारले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले संसद विकास … Continue reading सिलाई कटाई तालिमका सहभागीलाई प्रमाणपत्र वितरण