कस्ले सुन्ने किसानको पीडा ?

यसपालि सप्तरीमा गत वर्षको तुलनामा दोब्बर धान फल्यो । वर्षाले साथ दिनुका साथै सिँचाईको समेत उचित प्रबन्ध भएका कारणले गत वर्षभन्दा धेरै बढी जमीनमा रोपाई हुनाका साथै औसत उत्पादन पनि निकै बढ्न पुग्यो । तर, पनि यहाँका किसानहरुको अनुहारमा खुशीको छनक देखा परेको छैन । उत्पादन लागतभन्दा पनि कम मूल्यमा धान बेच्नु पर्ने बाध्यताले गर्दा सप्तरीका किसानहरु यति … Continue reading कस्ले सुन्ने किसानको पीडा ?