जेलबाट तत्कालीन जनमुक्ति सेना कमाण्डर अनिलको बृतान्तः ‘न म ओर्लिन्थे गाडीबाट न हुन्थ्यो मधेश आन्दोलन’

अरूण कुमार साह (अनिल) दिनको झल्को विहानीले दिन्छ । कहिलेकाही अप्रत्यासित घटना संकेतमा खराब देखिए पनि परिणाममा फलदायी हुन्छन् । त्यसैको परिणाम हो मधेश आन्दोलन । जुन कुरा कसैले पनि चिताएका थिएन् । मधेश आन्दोलनको विजारोपन हुँदै गर्दा त्यसले अर्कै भाव र धारको प्रतिनिधित्व गरिरहेको भान हुन्थ्यो । अर्थात मुलुकमा सदियौंदेखि उत्पीडनको जाँतोंमा पिल्सिदैआएका मधेशी … Continue reading जेलबाट तत्कालीन जनमुक्ति सेना कमाण्डर अनिलको बृतान्तः ‘न म ओर्लिन्थे गाडीबाट न हुन्थ्यो मधेश आन्दोलन’