डा. भट्टराईले भने ‘राष्ट्रियताको संकिर्ण परिभाषाले देश विखण्डनतिर जान सक्छ’(भिडियो हेर्नुस्)

राजविराज, २४ पुस । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले एकल जातीय राष्ट्रियताको संकिर्ण परिभाषाले देश अशान्ति र विखण्डनतिर जाने आशंका व्यक्त गरेका छन् । द्वन्द्वकालीन मुद्दामा सप्तरी सदरमुकाम राजविराज कारागारमा रहेका पार्टीका पूर्व जिल्ला संयोजक अरुण कुमार साहसँग भेट्ने क्रममा निरीक्षण पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो आशंकार व्यक्त गरेका हुन् … Continue reading डा. भट्टराईले भने ‘राष्ट्रियताको संकिर्ण परिभाषाले देश विखण्डनतिर जान सक्छ’(भिडियो हेर्नुस्)