कुन कुन जिल्लामा परे कति कति महानगर, उपनगर, स्थानीय तह ? हेर्नुहोस् सूची

स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तह रहने गरी संख्या र ती तहको नामसमेत टुंग्याएको छ । आयोगले शुक्रबार नै यी तहको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । अब सरकारले एप्रुभ गरी राजपत्रमा प्रकाशित गरेपछि पुरानो स्थानीय निकायका गाविस, नगरपालिका स्वतः भंग हुन संवैधानिक व्यवस्था छ । जसमा ४ महानगरपालिका, १२ उपमहानगरपालिका, २४१ नगरपालिका, ४६२ गाउँपालिका … Continue reading कुन कुन जिल्लामा परे कति कति महानगर, उपनगर, स्थानीय तह ? हेर्नुहोस् सूची