एमाले महेन्द्रकालीन हौवा पिट्दैछः डा. भट्टराई

राजविराज, २३ पुस । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले नेकपा एमाले महेन्द्रकालीन राष्ट्रवादको हौवा पिटेर संसद अवरुद्ध गर्नेतर्फ लागेको भन्दै यसले गर्दा समस्या समाधानमा बाधा भइरहेको कुरा बताएका छन् । शनिबार साँझ राजविराजमा स्थानीय सञ्चारकर्मीहरुसित कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । ‘अहिले संविधान संशोधन गरी मुलुकलाई शिघ्र निकास दिनु … Continue reading एमाले महेन्द्रकालीन हौवा पिट्दैछः डा. भट्टराई