प्रेमचन्द्र झा सरकारले व्यवस्थापिका संसदमा दर्ता गराईएको संविधान संशोधन विधयेकको किनारा नलागेका कारण देश लामो समयदेखि अनिर्णयको बन्दी बन्नपुगेको छ । संविधान संशोधन प्रस्तावलाई लिएर देशका ठुला राजनीतिक दल मात्र होइन, स—साना दल फरक–फरक धारमा उभिएका छन् । संविधान संशोधन नभएसम्म देशले निकास पाउँदैन भने अडानमा सत्ता पक्षका नेताहरु रहेका छन् । संशोधन प्रस्तावको कुनै … Continue reading संविधान संशोधनको विरोध किन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed