सामाजिक सञ्जालको प्रयोगले बढ्दै महिला हिंसा
रानीशर्मा तिवारी संयुक्त राष्ट्रसंघले सन् १९९९ मा २५ नोभेम्बरलाई महिला हिंसा निर्मुलनको अन्तरर्राष्ट्रिय दिवसको रूपमा मनाउने विधेयक पास गरेको थियो । हुन त यस अघी नै विश्व भरका महिला अधिकार कर्मीहरूले २५ नोभेम्बरलाई महिला हिंसा विरूद्धको दिवसको रूपमा सन् १९८३ देखि नै मनाउँदै आएका थिए । यो दिवस डोमिनिकन रिपब्लिकका तीन जना (दिदी बहिनी) राजनीतिक … Continue reading सामाजिक सञ्जालको प्रयोगले बढ्दै महिला हिंसा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed