यी खानेकुरा बढी खाँदा घट्छ स्मरण शक्ति

चिनि :  स्वास्थ्यको सबालमा चिनी जहिले पनि बेफाइदाजनक मानिन्छ । तोकिएको भन्दा बढी चिनि खादा दिमागमा अशर गर्ने पछिल्लो एक अध्ययनले देखाएको छ । चिनी बढी खाँदा समरणशक्ति हराउछ, सिक्ने क्षमता गुम्छ र श्रवणशक्तिमा समेत ह्रास आउँछ । बढी चिल्लोः बढी चिल्लो खानेकुरा खाने महिलाहरुको श्रवणशक्ति  र स्मरणशक्ति हराउने एउटा नयाँ अध्ययनले देखाएको छ । … Continue reading यी खानेकुरा बढी खाँदा घट्छ स्मरण शक्ति