गुगलले ल्यायो ‘जिबोर्ड’, गुगल किबोर्डको परिष्कृत भर्जन

गुगलले आइफोन प्रयोगकर्ताका लागि लक्षित गर्दै केही महिनाअघि ल्याएको जिबोर्ड अब एन्ड्रोइडका लागि पनि सार्वजनिक गरेको छ । जिबोर्ड गुगलको आफ्नै एप ‘गुगल किबोर्ड’को अपडेटेड भर्जन रहेको छ । गुगल किबोर्डको ६.० भर्जन अपडेट गरेसँगै गुगल किबोर्ड जिबोर्डमा परिवर्तन हुन्छ । जिबोर्ड गुगल किबोर्डको नाम परिवर्तन मात्र नभएर विभिन्न नयाँ फिचरसहितको नयाँ रूप हो । … Continue reading गुगलले ल्यायो ‘जिबोर्ड’, गुगल किबोर्डको परिष्कृत भर्जन