यसकारण मैले आमरण अनसन बसेंः विकास तिवारी

मैले यो आमरण अनसनमा गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल सुधारकालागि उठाएका सवालहरुका बारेमा म माननीय स्वास्थ्यमन्त्री गगन थापालाई जानकारी गराउन चाहन्छु । आमरण अनसन एक उपासना हो । यो एक राजनीतिक व्रत हो । यो पवित्रताको सिद्धान्तमा आधारित हुन्छ । यसर्थ यो कदापी प्रायोजित हुन सक्दैन । यदि यो प्रायोजित भएमा वा यसमा कुनै किसीमको व्यक्तिगत … Continue reading यसकारण मैले आमरण अनसन बसेंः विकास तिवारी