विश्व मानव अधिकार दिवसको अवसरमा पुनरउत्थान नेपालद्वारा रक्तदान
मंसिर २५, राजविराज । विश्व मानवअधिकार दिवसको अवसर पारेर पुनरउत्थान नेपाल (Regenerate Nepal) द्वारा सप्तरीको मलेठ गाविसको कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । संस्थाका सभापति रामजी यादवको अध्यक्षता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय सचिव गजेन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा २२ जना रगतदाताले रक्तदान गरेको थियो । रक्तदान गर्नेहरुमा प्रमुख अतिथि गजेन्द्र … Continue reading विश्व मानव अधिकार दिवसको अवसरमा पुनरउत्थान नेपालद्वारा रक्तदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed