विभेदमा पारिएका वर्गलाई मुलधारमा ल्याउनुपर्छः अध्यक्ष अर्याल

राजविराज, २५ मंसिर । ६८औं विश्व मानव अधिकार दिवसका अवसरमा शनिवार मानव अधिकार सङ्गठनद्वारा राजविराजमा शनिवार विचार गोष्ठि तथा सम्मान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले राज्यको शासन ब्यवस्थाका कारण विभेदको महसुस गरेका वर्गलाई मुल धारमा ल्याउन सके दलित, जनजाती, महिला, मधेशी, अल्पसंख्यक लगायतलाई सन्तुष्ट वनाउने सकिने बताए । … Continue reading विभेदमा पारिएका वर्गलाई मुलधारमा ल्याउनुपर्छः अध्यक्ष अर्याल