स्वास्थ्य मन्त्री थापाको प्रश्न ‘यतिका वर्षसम्म स्वास्थ्य मन्त्रालय के सोचेर चिकित्सकको दरबन्दी पूर्ति गरेनन् ?(भिडियों हेर्नुस्)

राजविराज, २५ मंसिर । स्वास्थ्य मन्त्री गगन थापाले दरबन्दी अनुसारको चिकित्सक पूर्ति गर्न करिव ३ हजार पाँच सय चिकित्सक अभाव रहेका कारण देशैभरिका सरकारी अस्पतालहरुमा चिकित्सक अभाव रहेको बताएका छन् । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चारकर्मीहरुसँ शनिवार संक्षिप्त कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । हाल देशभरिमा करिब १ हजार ३ … Continue reading स्वास्थ्य मन्त्री थापाको प्रश्न ‘यतिका वर्षसम्म स्वास्थ्य मन्त्रालय के सोचेर चिकित्सकको दरबन्दी पूर्ति गरेनन् ?(भिडियों हेर्नुस्)