एक पहाडिया युवाको मनमा दुखेको मधेश
-ईश्वर अर्याल पृष्ठभुमि:- पंक्तिकारले खाडीमा बसेर मजदुरी गरिरँहदा केहि मोरक्कन साथिहरु पनि बनाएको छ । मोरक्को एउटा कट्टर इस्लामिक देश हो । अफ्रिका महाद्विपमा पर्ने भएपनि त्यहाँका जनताहरु सेतो नश्लका छन् । उनिहरुले बोल्ने प्रमुख भाषा अरबी हो । अङ्ग्रेजी उनिहरुलाई धेरै कम आउँछ । धेरैले माध्यामिक तहबाट मात्र अंग्रेजी पढ्न शुरु गर्दा रहेछन् । … Continue reading एक पहाडिया युवाको मनमा दुखेको मधेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed