सुनसरीमा प्रेस मञ्च गठन

सुनसरी, १६ मंसिर । प्रेस मञ्च नेपाल सुनसरी जिल्ला कार्य समिति विहीवार एक कार्यक्रमका बीच गठन गरिएको छ । प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा सम्पन्न बैठकले दिपेन्द्र यादवको अध्यक्षतामा सात सदसीय जिल्ला कार्य समिती गठन गरेको हो । नव गठित समितिको उपाध्यक्ष कृष्णा पोदार, सचिव रञ्जित मेहता, सह–सचिव शंकर यादव, कोषाध्यक्ष ब्रम्हदेव … Continue reading सुनसरीमा प्रेस मञ्च गठन