प्रमुख निर्वाचन आयुक्त भन्छन्-निर्वाचन गराउने हो भने कानून दिनुस्

१६ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सबै निकायको निर्वाचन गराउन आयोग तयार रहेको भएपनि अहिलेसम्म सरकारले कानुन दिन नसकेको गुनासो पोखेका छन् । कानुन नहुँदा चैत्रमा हुने भनिएको स्थानीय तहको निर्वाचन हुने स्थिति पातलो बन्दै गएको उनले बताए । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. … Continue reading प्रमुख निर्वाचन आयुक्त भन्छन्-निर्वाचन गराउने हो भने कानून दिनुस्