मलेसियामा सप्तरीका एक युवाको रहस्यमय मृत्यु

मलेसियामा सप्तरीका एक युवाको रहस्यमय मृत्यु
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३ मंसिर । सप्तरीको कञ्चनपुर–७ घर भएका एक युवा कामदारको मलेसिया रहस्यमय मृत्यु भएको छ ।
सोहन साह (तेली)को रहस्यमय मृत्यु भएको हो । विगत चार वर्षदेखि मलेसियाको जोहर बारु स्थित एफएसकेपी कम्पनीमा कार्यरत रहँदैआएका थिए । शुक्रवार बिहान ३.३० बजेको समयमा आफनै कोठामा घाँटीमा पासो लगाई आत्महत्या गरेको जनाईएको छ । त्यहाँ कार्यरत उनका केही साथीहरुले भने घाँटीमा पासो लगाईएको भए पनि खुट्टा भने जमिनमै रहेकोले घटना शंकास्पद हुनसक्ने जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *