प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्र प्रमुख किन ?
राजेश विद्रोही संसारको नजरमा अमेरिका शक्तिशाली मुलुकको रूपमा स्थापित छन् । जहाँ प्रत्यक्ष जननिर्वाचित कार्यकारणी राष्ट्र प्रमुख हुने राष्ट्रपतीय प्रणालीमा राज्य व्यवस्था छ । देश र जनताकालागि असल काम गर्ने राजनितिक दलले मात्र राज्यसतामा पुग्ने अवसर पाउँछन्, र निर्धकसाथ आफ्नो कार्यकाल सम्म काम गर्ने मौका पनि पाउँछन् । असल काम गरे जनताले फेरि मूल्याङ्कन गर्छन् … Continue reading प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्र प्रमुख किन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed