मेची–काली

तेजनारायण शेर्पा ‘रञ्जन’ जान्न जान्न भन्दै छन् खान्न खान्न भन्दै छन् । खास्सखुस्स रुँदै छन् आँसुले तन धुँदै छन् । आमा बुबु मलाई देऊ बाबा पापा मगाई देऊ । दिदी झोला मेरो खोई ? नाना नयाँ माग्छ रोई । बाबुनानी राजा मेरो भविष्यको सहारा मेरो टुकुटु्कु हिँडेर जाऊ क ख पढी छिट्टै आऊ । तिमीले … Continue reading मेची–काली