महान छठ पर्वको धार्मिक र सांस्कृतिक महत्व

रामनारायण देव सनातन हिन्दु धर्मावलम्बीहरुले वैदिक कालदेखि नै प्राकृतिक देवताहरुको पूजा र आराधना गर्दै आएका छन् । छठ पर्वमा सूर्य भगवानको पूजा गरिन्छ । सृष्टिको आदिकालदेखि नै साक्षत सूर्यको बन्दना गर्ने प्रचलन रहि आएको छ । वैदिक साहित्यमा ‘तमः आसित’ अर्थात सृष्टिको उत्पत्ति हुनु अघि सर्वत्र अन्धकार थियो । हिरण्यको गर्भबाट एउटा दिव्य तेज गोलाकार … Continue reading महान छठ पर्वको धार्मिक र सांस्कृतिक महत्व