म्याद गुज्रेको औषधीसहित अहेव पक्राउ
राजविराज, १२ कार्तिक । ईलाका प्रहरी कार्यलय सखडाबाट खटिएको प्रहरी टोलीले स्थानिय सप्तरीको लालापट्टी गाउँ विकास समितिमा रहेको स्वाथ्य चौकी भवनबाट म्याद गुज्रेको औषधी बरामद गरेको छ । स्थानीयवासिन्दाले दिएको सूचनाका आधारमा प्रहरीले उपभोग्य म्याद २०१५ लेखिएको ५ सय एमजिको ६०२ थान टेबलेट बरामद गरेको हो । उक्त विषयमा आवश्यक अनुसन्धानकालागि चौकीका सिनियर अहेव आनन्द … Continue reading म्याद गुज्रेको औषधीसहित अहेव पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed