सप्तरीकी वर्षा लेखीले जापानमा पाईन् मिसोसोलोजी पिपुल्स च्वाइस अवार्ड

राजविराज , १२ कार्तिक । जापानमा सम्पन्न मिस इन्टरनेशनल प्रतियोगितामा सहभागी थारु समुदायकै प्रथम सुन्दरी वर्षा लेखीले मिसोसोलोजी पिपुल्स च्वाइस अवार्ड जितेकी छिन् । अनलाइन भोटिङ्को आधारमा दिईने यो अवार्डका लागि लेखीले ३३ हजार ८ सय ४२ भोट ल्याउँदै प्रथम भएकी हुन् । टोकियोमा भएको अन्तिम प्रतिस्पर्धामा पनि उनले राम्रो प्रदर्शन गरेकी थिईन् । देशलाई … Continue reading सप्तरीकी वर्षा लेखीले जापानमा पाईन् मिसोसोलोजी पिपुल्स च्वाइस अवार्ड