प्रोत्साहन भत्ताः राष्ट्रसेवकमाथि राज्य–विभेद
अजय कुमार झा निजामती कर्मचारीले आफ्नो पदमा बहाली गरेको दिनदेखि तलब भत्ता पाउँछन् । तलब भत्ता पुनरावलोकन समितिद्वारा प्रत्येक वर्ष महँगी भत्ता निर्धारण गरी नेपाल सरकारसमक्ष भएको सिफारिस बमोजिम सरकारले कर्मचारीलाई महँगी भत्ता भुक्तानी गर्दछ । सरकारले निजामती कर्मचारीलाई उसको आफ्नो धर्म संस्कृति परम्परा अनुसार मनाइने चाडपर्वका लागि हरेक आर्थिक वर्षमा खाइपाई आएको एक महिनाको … Continue reading प्रोत्साहन भत्ताः राष्ट्रसेवकमाथि राज्य–विभेद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed