वैदेशीक रोजगारले निम्त्याउँदैछ घरघरमा अशिक्षा र सम्वन्ध विच्छेद

राजेश विद्रोही अहिले वैदेशिक रोजगारले हरेक नेपालीको घरघरमा रोजगार दिएकोछ । जसले गर्दा हरेक नेपालीले आफ्नो जीवीकोपार्जनमा सहजता ल्याएको छ । लगभग हरेक नेपालीको घरवास पक्कीको सुन्दर वासतिर उन्मुख हुँदैछ । लवाई–खवाई, पहिरन र चालचलनमा पनि उतिकै सकारात्मक र नकारात्मक परिवर्तन आएकोछ । गाविस सचिव र जिल्ला प्रशासन कार्यालयले पनि दुई पैसाको लोभमा दुख बुझिहाल्छन् … Continue reading वैदेशीक रोजगारले निम्त्याउँदैछ घरघरमा अशिक्षा र सम्वन्ध विच्छेद