लागेर एकको मृत्यु

लागेर एकको मृत्यु
Bwtech New Add With Software & Bull SMS

सोलुखुम्बु, १९ असोज । सोलुखुम्बुको बुङ गाविस–९ सोताङमा मंगलबार लेक लागेर एकजनाको मृत्यु भएको छ ।
सगरमाथा बेस क्याम्प गरेर फर्कदै गरेका स्थानीय २० बर्षिय निरबहादुर खालिङ राईलाई  लेक लागेर मृत्यु भएको स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरीको टोली खटिगएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *