सवारी दुर्घटनामा दुई घाइते

सवारी दुर्घटनामा दुई घाइते
Bwtech New Add With Software & Bull SMS

राजविराज, १९ असोज । सप्तरीको बक्धुवा–८ मा मंगलबार मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुईजना घाइते भएकी छिन् ।
अपरान्ह ३ः१५ बजेतिरको १६प ३६६६ नम्बरको मोटरसाइकलले जण्डोल–८ बस्ने १८ बर्षिया अन्जु चौधरीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते चौधरीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनामा मोटरसाइकलका चालक सोही ठाउँका ३२ बर्षिय प्रदिप पण्डितसमेत घाइते भएकाले गोल्डेन अस्पताल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *