निजामती ड्रेसकोड गैर निजामतीदेखि भिन्न हुनुपर्छ

अजय कुमार झा सामान्यतया पोसाक भन्नाले लुगा (पहिरन) भन्ने बुझिन्छ । कुनै पनि पेसाकर्मीको पहिचान गर्न उसको पोसाकबाट सहज हुन्छ । अर्थात हरेक पेसाकर्मीको ड्रेसकोड हुनु उचित मात्र होईन, जरुरी पनि छ । डाक्टर, स्वास्थ्यकर्मी, नर्सले सेतो एप्रोन लगाउने चलन विश्वव्यापी नै छ । प्रहरी र सेनाको आ–आफ्नै युनिफर्म अर्थात ड्रेसकोड हुन्छ । ठीक त्यसैगरी … Continue reading निजामती ड्रेसकोड गैर निजामतीदेखि भिन्न हुनुपर्छ