इतिहासले मौका दिन्छ तर पर्खदैन

कृष्णराज बर्मा आफ्नो आर्थिक सामाजिक संरचनाको लामो विवेचना गरी राष्ट्रिय आन्दोलनको दायित्वको रुपमा हामीले निर्धारित गरेका छौं कि हाम्रो मुलुक अर्ध सामन्ती, अर्ध औपनिवेशिक अवस्थाबाट गुज्रिरहेको छ । त्यस कारण हाम्रो सामाजिक, आर्थिक अवस्थाको अग्रगामी रुपान्तरणको मूल लक्ष्य पूँजीवादको विकास हो । पहिलो विश्व युद्ध पछिको स्थितिको ब्याख्या गर्दै लेनिनले १९२३ मा एशियायी देशहरुको अर्थ … Continue reading इतिहासले मौका दिन्छ तर पर्खदैन