मधेसी मोर्चाको सिंहदरबार प्रवेश

केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारका प्रमुख सत्ता साझेदार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा नेपाल थिए भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारका मुख्य अंशियार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा हुन्। केपी ओलीको सरकारमा त्यसका ठूलादेखि साना सबै सत्ताघटक बेरोकटोक सुरुदेखि नै सरकारमा सहभागी थिए। तर अहिलेको सत्ता समीकरणको तेस्रो एवम् … Continue reading मधेसी मोर्चाको सिंहदरबार प्रवेश