भोट लिने नेताले देखेनन् मुसहर बस्तीको पीडा
पुस्तौंदेखि बाटोको समस्या यथावत श्यामसुन्दर यादव राजविराज, ७ जेठ । पोखरी डिलको ऐलानी जग्गामा झुप्रो बारेर बसेका सप्तरीको कोचाबखारी–७ का ३० घर मुसहर परिवार पुस्तौंदेखि बाटोको समस्या झेल्दैआएका छन् । बस्तीको चारैतिर अर्काको नम्बरी जग्गा रहेको र बाटोको व्यवस्था नभएका कारण उनीहरुलाई जिविकोपार्जनको समेत समस्या छ । आफ्नो नाउँमा एक धुर पनि जग्गा नभएका दुई … Continue reading भोट लिने नेताले देखेनन् मुसहर बस्तीको पीडा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed