सुकेको कलमा पानी निकाल्ने हरिको नयाँ प्रविधि
राजविराज, ७ जेठ । देशका अधिकांश जिल्लाहरुमा यतिबेला ट्युवेलमा पानी आउन छाडेको अवस्थामा सप्तरीका हरिनारायण यादवले नयाँ प्रविधिबाट उक्त समस्याको समाधान निकालेका छन् । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजमा प्राविधिकको रुपमा कार्यरत उनले सुकेको ट्युवेलमा सहज रुपमा पानी आउन सक्ने प्रविधिको विकास गरेका हुन् । जिल्लाको विभिन्न स्थानका कलमा पानी आउन छाडेपछि उनले … Continue reading सुकेको कलमा पानी निकाल्ने हरिको नयाँ प्रविधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed