सितापुरमा आगलागी हुँदा ६ घर नष्ट
राजविराज, ६ जेठ । सप्तरीको सितापुर–१ मा बुधवार मध्यराती आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । स्थानिय राजू चौधरीको गाई गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट निजका तीन, छिमेकी लखन चौधरी र महेश चौधरीको एक घर जलेर नष्ट भएको हो । समयमा बारुणयन्त्र नपुगेका कारण क्षति बढि भएको स्थानीयवासिन्दाको गुनासो छ । आगो … Continue reading सितापुरमा आगलागी हुँदा ६ घर नष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed