योगमा रमाउँदै शिव स्कूलका छात्रछात्राहरु
राजविराज, ४ जेठ । सप्तरीको राजविराज–८ स्थित शिव ईन्टरनेशनल बोर्डिङ्ग सेकेण्ड्री स्कूलका छात्रछात्राहरु यतिबेला योगा अभ्यासमा रमेका छन् । विद्यालयको आग्रहमा पतञ्जली योग नगर समितिले विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी योग प्रशिक्षण दिन थालेका हुन् । कला संस्कृति, खेलकुदलगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा प्रसिद्धि पाएको उक्त विद्यालयले विद्यार्थीहरुकालागि पाँच दिने योग शिविरको आयोजना गरेका छन् । बालबालिकाहरुलाई … Continue reading योगमा रमाउँदै शिव स्कूलका छात्रछात्राहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed