माँ कसम रामभरोस दाइ

जनकराज सापकोटा वैशाख ४, २०७३ ।‘हम गौशाला उतरलिए ? अहाँ कत छी ?’ बिहानको साढे पाँच बजे मोबाइलमा यसरी बोल्ने रामभरोस थिए । म जेनतेन मात्रै मैथली बुझ्छु । रामभरोषलाई मैले कतै देखें, भेटें, चिनेको थिइनँ । तपाईंले गलत नम्बरमा फोन गर्नुभयो भन्दै मैले फोन काटिदिएँ ।  तर उनले फेरि फोन गरे । मैले फोन … Continue reading माँ कसम रामभरोस दाइ