अहिलेको संविधान राज्य सत्ता टिकाउने दस्तावेज मात्रः पूर्व राजदूत कर्ण

मधेश र मधेशीमाथि सुनियोजित विभेद भईरहेको छः डा. हाछेथु राजविराज, २४ चैत्र । डेनमार्कका पुर्व राजदुत एवम् राजनितिक शास्त्रका प्राध्यापक विजयकुमार लाल कर्णले राजनितिक दलको अलोकतान्त्रिक ब्यवहार र फास्ट ट्रयाकवाट ल्याईएको पश्चगामी संविधान ६ महिने आन्दोलनको प्रमुख कारक भएको बताएका छन् । विपी कोईराला नेपाल–भारत फाउण्डेसनको सहयोगमा जागृत नेपालले वुधवार राजविराजमा आयोजना गरेको ‘मधेश आन्दोलनको … Continue reading अहिलेको संविधान राज्य सत्ता टिकाउने दस्तावेज मात्रः पूर्व राजदूत कर्ण