कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद

कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद
Bwtech New Add With Software & Bull SMS

राजविराज, २२ चैत । सप्तरी प्रहरीले पातो गाविसबाट सोमवार एक थान बेवारीसे कटुवा पेस्तोलसहित ४ राउण्ड गोली बरामद गरेको छ ।
पातो स्थित ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पातो– गाविस वडा नम्वर–५ स्थित सडक छेउमा रहेको रुखको जरामा लुकाएर राखिएको प्रहरीले पेस्तोल र गोली बरामद गरेको हो । बरामद गरिएको बेवारिसे उक्त पेस्तोल र गोली ईलाका प्रहरी कार्यालय पातोमा राखिएको प्रहरीले जनाएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *