राजविराज कारागारमा भारतीय नागरिकको मृत्यू

राजविराज कारागारमा भारतीय नागरिकको मृत्यू
Bwtech New Add With Software & Bull SMS

राजविराज, ११ चैत्र । राजविराज कारागारमा ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भोगिरहेका एक भारतीय कैदीको बुधवार राती मृत्यू भएको छ ।
भारतको मधेपुरा जिल्ला प्रमाणपुर घर भएका ४६ वर्षिय मो. इलियास मियाँको उपचारका क्रममा राती १२ बजेको समयमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यू भएको प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीले जानकारी दिए । उनका अनुसार इलियास प्रेसर र हर्निया रोगबाट ग्रसित थिए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *