महिला फोरम सप्तरीमा नयाँ नेतृत्व

राजविराज, २५ फागुन । संघीय समाजवादी फोरम नेपालको भातृ सङ्ठन महिला फोरम सप्तरीको मङ्गलवार सम्पन्न भेलाले गीता यादवको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ । फोरमको कार्यालयमा सम्पन्न भेलाबाट गठित समितिको सदस्यमा रमिला साह, सुचिता यादव, गुलजारी यादव, बिमला खङ्ग, मीरा सिंह, कमली देवी राय, प्रेमशिला कर्ण, रसना यादव, ललिता सदा रहेकी छिन् । … Continue reading महिला फोरम सप्तरीमा नयाँ नेतृत्व