तेरहौताको शनिदेब थानमा भब्य मेला

बृजमान तामाङ बिरेन्द्र बजार, २४ फागुन । सप्तरीको तेरहौता–५ स्थित चुरे वन फेंदीमा अस्थित प्रसिद्ध शनिदेव थानमा सोमबार भब्य मेला आयोजना भएको छ । स्थानीयवासिन्दाको सहयोगमा शिव शनिधाम समितीद्धारा महाशिवरात्रीको अवसरमा मेला आयोजना गरिएको हो । मेलामा श्रद्धालु भक्तजनरुको ठूलो भिंड लागेको थियो । शनिदेवको दर्शन गर्नाले शनि ग्रहबाट मुक्ती पाईने जनबिश्वास रहँदै आएको छ … Continue reading तेरहौताको शनिदेब थानमा भब्य मेला