मैथिली विकिपिडियन्सद्वारा नारी दिवसमा कार्यक्रम
राजविराज, २५ फागुन । अन्तर्राष्ट्रिय नारी दिवस २०१६ को अवसरमा मैथिली विकिपिडियन्सद्वारा मङ्गलवार ‘वुमन एडिट अ थोन’ विषयक कार्यक्रम आयोजना गरियो । मैथिलीभाषी युवा–युवतीहरुको व्यापक सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झाले सप्तरीका युवाहरुले मैथिली विकिपिडिया सञ्चालनमा ल्याउनु सम्पूर्ण मैथिलीभाषीहरुकालागि सौभाग्यको कुरा भएको बताए । २१औं शताब्दि सूचना प्रविधिको युग भएको … Continue reading मैथिली विकिपिडियन्सद्वारा नारी दिवसमा कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed