अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामुलक रयाली
वीरगञ्ज २५ फागुन, १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रजनन् स्वास्थ्य सुरक्षा मञ्च महुवन पर्साको आयोजना एवं कारीतास नेपालको सहयोगमा पर्साको विभिन्न गाविसहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । “लैङ्गिक समानताका लागि पाइला हराहरी, सन् २०३० सम्म हिंसा बराबरी, संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं” भन्ने मूल नाराका साथ पर्साको गाविस सुवर्णपुर, निर्मलबस्ती, … Continue reading अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेतनामुलक रयाली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed